Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)

Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

Join Now to Subscribe to this Podcast
  • Visit Website
  • RSS
  • Artist: Ujyaalo 90 Network
  • Copyright: Ujyaalo 90 Network (2009 - 2019)

Podcasts:

 कार्तिक २९, २०६९ (November 14, 2012) | File Type: audio/mpeg | Duration: 39:44

कार्तिक २९, २०६९ (November 14, 2012)

 कार्तिक २२, २०६९ (November 7, 2012) | File Type: audio/mpeg | Duration: 40:19

कार्तिक २२, २०६९ (November 7, 2012)

 कार्तिक १५, २०६९ (October 31, 2012) | File Type: audio/mpeg | Duration: 40:26

कार्तिक १५, २०६९ (October 31, 2012)

 कार्तिक ०८, २०६९ (October 24, 2012) | File Type: audio/mpeg | Duration: 38:23

कार्तिक ०८, २०६९ (October 24, 2012)

 कार्तिक ०१, २०६९ (October 17, 2012) | File Type: audio/mpeg | Duration: 39:55

लामो समयदेखि गजल क्षेत्रमा साधनारत बर्दियाका गजलकार मधु साश्रु शराब विशेष गजलका लागि प्रख्यात हुनुहुन्छ । उहाँका गजलहरूलाई मन नपराउनेहरू शायदै होलान । गजल लेखनका साथै विभिन्न गजल कार्यक्रम हरुमा ब्यस्त रहने साश्रुका केहि गजलहरु रेकर्ड पनि भएन छन् । आज हामी मधु साश्रु संगको साक्षात्कार लिएर आएका छौ ।

 आश्विन २४, २०६९ (October 10, 2012) | File Type: audio/mpeg | Duration: 55:01

आदरणीय श्रोता, हामी बुलबुलमा आज घनश्याम पथिकलाई लिएर आएका छौ । झापा दमक उहाँको स्थाइ निवास, हाल काठमाडौँको घट्टेकुलो रहनु हुन्छ, स्नाकोत्तर गरिसक्नु भएको छ समाजशास्त्रमा र अहिले रसायनशास्त्र अध्ययन गर्दै हुनुहुन्छ । युवा गजलकार घनश्याम 'पथिक'को पहिलो गजलसङ्ग्रह हो 'सहर तिम्रो भए' । आफ्नो गजललेखनको मूल विषयवस्तु 'प्रेम' मान्ने पथिकको यस कृतिलाई अनाममण्डलीले प्रकाशनमा ल्याएको हो । कृतिमा शास्त्रीय छन्द तथा फारसी बहरका आधारमा रचिएका गजलहरू पनि सङ्ग्रहित छन् । हामीले बुलबुलको जेठ ०५, २०६७ को प्रसारणमा पनि घनश्याम पथिकलाई निम्त्याएका थियौं । उक्त प्रसारण सुन्नकोलागि यहाँ जानुहोस ।

 आश्विन १७, २०६९ (October 3, 2012) | File Type: audio/mpeg | Duration: 38:04

आश्विन १७, २०६९ (October 3, 2012)

 आश्विन १०, २०६९ (September 26, 2012) | File Type: audio/mpeg | Duration: 36:51

आश्विन १०, २०६९ (September 26, 2012)

 आश्विन ०३, २०६९ (September 19, 2012) | File Type: audio/mpeg | Duration: 35:13

आश्विन ०३, २०६९ (September 19, 2012)

 भाद्र २७, २०६९ (September 12, 2012) | File Type: audio/mpeg | Duration: 41:05

भाद्र २७, २०६९ (September 12, 2012)

 भाद्र २०, २०६९ (September 5, 2012) | File Type: audio/mpeg | Duration: 39:33

भाद्र २०, २०६९ (September 5, 2012)

 भाद्र १३, २०६९ (August 29, 2012) | File Type: audio/mpeg | Duration: 41:53

भाद्र १३, २०६९ (August 29, 2012)

 भाद्र ०६, २०६९ (August 22, 2012) | File Type: audio/mpeg | Duration: 37:13

भाद्र ०६, २०६९ (August 22, 2012)

 साउन ३१, २०६९ (August 15, 2012) | File Type: audio/mpeg | Duration: 39:41

साउन ३१, २०६९ (August 15, 2012)

 साउन २४, २०६९ (August 8, 2012) | File Type: audio/mpeg | Duration: 40:40

साउन २४, २०६९ (August 8, 2012)

Comments

Login or signup comment.

Shiva says:

Thanks for nice podcast