Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)

Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

Join Now to Subscribe to this Podcast
  • Visit Website
  • RSS
  • Artist: Ujyaalo 90 Network
  • Copyright: Ujyaalo 90 Network (2009 - 2019)

Podcasts:

 आश्विन ०९, २०७० (September 25, 2013) | File Type: audio/mpeg | Duration: 41:21

आश्विन ०९, २०७० (September 25, 2013)

 आश्विन ०२, २०७० (September 18, 2013) | File Type: audio/mpeg | Duration: 42:29

कोहलपुरका कपिल अन्जान र चितवनकी भावना पाठक दुवै सन्चारकर्मी गजलकार आजको बुलबुलका अतिथि हुनेछन् । सिनर्जी एफ एम को "अनुराग" र रेडियो कोहलपुरको "गजलमय रात" कार्यक्रमका यी संचालकहरु आज बुलबुलबाट बोल्नेछन् ! यो वर्षका गजल पुरस्कारहरु प्राप्त गरेर चर्चामा आएको यो जोडीको गजलसंग्रह “सफर” र “तस्वीर” बारेका चर्चा परिचर्चा, गजल वाचन र गजल कार्यक्रमहरुबारे यिनीहरुको अनुभव आज सुन्न पाइनेछ । उहाँहरुका गजल र रेडियो कार्यक्रमका प्रशंसकहरुलाई उहाँहरुको व्यक्तिगत जीवनीबारे के कति थाहा होला ? आज व्यक्तिगत प्रसंग पनि कोट्टयाउने सुरमा छु म । कपिलको तस्वीर विमोचनताका उहाँहरुबारे कोहलपुरमै अलि गाइँगुइँ सुनेको थिएँ । बुलबुल रे मा मात्र भर पर्दैन । आज सीधा कुरा, प्रष्ट विचार बुझिन्छ उहाँहरुसंगै । तपाईं पनि सुनेर थाहा पाउनुस् ।

 भाद्र २६, २०७० (September 11, 2013) | File Type: audio/mpeg | Duration: 40:25

भाद्र २६, २०७० (September 11, 2013)

 भाद्र १९, २०७० (September 5, 2013) | File Type: audio/mpeg | Duration: 41:28

भाद्र १९, २०७० (September 5, 2013)

 भाद्र १२, २०७० (August 28, 2013) | File Type: audio/mpeg | Duration: 40:27

भाद्र १२, २०७० (August 28, 2013)

 भाद्र ०५, २०७० (August 21, 2013) | File Type: audio/mpeg | Duration: 42:46

भाद्र ०५, २०७० (August 21, 2013)

 साउन ३०, २०७० (August 14, 2013) | File Type: audio/mpeg | Duration: 42:12

साउन ३०, २०७० (August 14, 2013)

 साउन २३, २०७० (August 7, 2013) | File Type: audio/mpeg | Duration: 42:36

साउन २३, २०७० (August 7, 2013)

 साउन १६, २०७० (July 31, 2013) | File Type: audio/mpeg | Duration: 42:25

साउन १६, २०७० (July 31, 2013)

 साउन ०९, २०७० (July 24, 2013) | File Type: audio/mpeg | Duration: 42:07

साउन ०९, २०७० (July 24, 2013)

 साउन ०२, २०७० (July 17, 2013) | File Type: audio/mpeg | Duration: 37:37

साउन ०२, २०७० (July 17, 2013)

 आषाढ २६, २०७० (July 10, 2013) | File Type: audio/mpeg | Duration: 41:54

आषाढ २६, २०७० (July 10, 2013)

 आषाढ १९, २०७० (July 3, 2013) | File Type: audio/mpeg | Duration: 42:37

आषाढ १९, २०७० (July 3, 2013)

 आषाढ १२, २०७० (June 26, 2013) | File Type: audio/mpeg | Duration: 42:33

आषाढ १२, २०७० (June 26, 2013)

 आषाढ ०५, २०७० (June 19, 2013) | File Type: audio/mpeg | Duration: 40:20

आषाढ ०५, २०७० (June 19, 2013)

Comments

Login or signup comment.

Shiva says:

Thanks for nice podcast