कार्तिक ०१, २०६९ (October 17, 2012)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: लामो समयदेखि गजल क्षेत्रमा साधनारत बर्दियाका गजलकार मधु साश्रु शराब विशेष गजलका लागि प्रख्यात हुनुहुन्छ । उहाँका गजलहरूलाई मन नपराउनेहरू शायदै होलान । गजल लेखनका साथै विभिन्न गजल कार्यक्रम हरुमा ब्यस्त रहने साश्रुका केहि गजलहरु रेकर्ड पनि भएन छन् । आज हामी मधु साश्रु संगको साक्षात्कार लिएर आएका छौ ।