Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)
Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
- Visit Website
- RSS
- Artist: Ujyaalo 90 Network
- Copyright: Ujyaalo 90 Network (2009 - 2019)
Podcasts:
बुलबुल - एउटा ईरानि चरा !!!
पौष २४, २०७० (January 8, 2014)
पौष २१, २०७० (January 5, 2014)
पौष १७, २०७० (January 1, 2014)
पौष १४, २०७० (December 29, 2013)
पौष १०, २०७० (December 25, 2013)
पौष ०७, २०७० (December 22, 2013)
पौष ०३, २०७० (December 18, 2013)
मंसिर ३०, २०७० (December 15, 2013)
मंसिर २६, २०७० (December 11, 2013)
मंसिर २३, २०७० (December 8, 2013)
मंसिर १९, २०७० (December 4, 2013)
मंसिर १६, २०७० (December 1, 2013)
मंसिर १२, २०७० (November 27, 2013)
मंसिर ०९, २०७० (November 24, 2013)