Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)
Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
- Visit Website
- RSS
- Artist: Ujyaalo 90 Network
- Copyright: Ujyaalo 90 Network (2009 - 2019)
Podcasts:
फाल्गुण १६, २०६९ (February 27, 2013)
फाल्गुण ०९, २०६९ (February 20, 2013)
फाल्गुण ०२, २०६९ (February 13, 2013)
माघ २४, २०६९ (February 6, 2013)
माघ १७, २०६९ (January 30, 2013)
माघ १०, २०६९ (January 23, 2013)
माघ ०३, २०६९ (January 16, 2013)
पौष २५, २०६९ (January 9, 2013)
पौष १८, २०६९ (January 2, 2013)
पौष ११, २०६९ (December 26, 2012)
पौष ०४, २०६९ (December 19, 2012)
मंसिर २७, २०६९ (December 12, 2012)
मंसिर २०, २०६९ (December 5, 2012)
मंसिर १३, २०६९ (November 28, 2012)
मंसिर ०६, २०६९ (November 21, 2012)