Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)
Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
- Visit Website
- RSS
- Artist: Ujyaalo 90 Network
- Copyright: Ujyaalo 90 Network (2009 - 2019)
Podcasts:
जेठ २९, २०७० (June 12, 2013)
जेठ २२, २०७० (June 5, 2013)
जेठ १५, २०७० (May 29, 2013)
जेठ ०८, २०७० (May 22, 2013)
जेठ ०१, २०७० (May 15, 2013)
बैशाख २५, २०७० (May 8, 2013)
बैशाख १८, २०७० (May 1, 2013)
बैशाख ११, २०७० (April 24, 2013)
बैशाख ०४, २०७० (April 17, 2013)
चैत्र २८, २०६९ (April 10, 2013)
चैत्र २१, २०६९ (April 3, 2013)
चैत्र १४, २०६९ (March 27, 2013)
चैत्र ०७, २०६९ (March 20, 2013)
फाल्गुण ३०, २०६९ (March 13, 2013)
फाल्गुण २३, २०६९ (March 6, 2013)