Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)

Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

Join Now to Subscribe to this Podcast
  • Visit Website
  • RSS
  • Artist: Ujyaalo 90 Network
  • Copyright: Ujyaalo 90 Network (2009 - 2019)

Podcasts:

 मंसिर ०२, २०७० (November 17, 2013) | File Type: audio/mpeg | Duration: 39:14

मंसिर ०२, २०७० (November 17, 2013)

 कार्तिक २७, २०७० (November 13, 2013) | File Type: audio/mpeg | Duration: 42:58

कार्तिक २७, २०७० (November 13, 2013)

 कार्तिक २४, २०७० (November 10, 2013) | File Type: audio/mpeg | Duration: 40:09

कार्तिक २४, २०७० (November 10, 2013)

 कार्तिक २०, २०७० (November 6, 2013) | File Type: audio/mpeg | Duration: 37:37

कार्तिक २०, २०७० (November 6, 2013)

 कार्तिक १७, २०७० (November 3, 2013) | File Type: audio/mpeg | Duration: 40:44

कार्तिक १७, २०७० (November 3, 2013)

 कार्तिक १३, २०७० (October 30, 2013) | File Type: audio/mpeg | Duration: 24:54

कार्तिक १३, २०७० (October 30, 2013)

 कार्तिक १०, २०७० (October 27, 2013) | File Type: audio/mpeg | Duration: 39:00

कार्तिक १०, २०७० (October 27, 2013)

 कार्तिक ०६, २०७० (October 23, 2013) | File Type: audio/mpeg | Duration: 41:36

कार्तिक ०६, २०७० (October 23, 2013)

 कार्तिक ०३, २०७० (October 20, 2013) | File Type: audio/mpeg | Duration: 41:33

कार्तिक ०३, २०७० (October 20, 2013)

 आश्विन ३०, २०७० (October 16, 2013) | File Type: audio/mpeg | Duration: 42:03

आश्विन ३०, २०७० (October 16, 2013)

 आश्विन २७, २०७० (October 13, 2013) | File Type: audio/mpeg | Duration: 40:09

आश्विन २७, २०७० (October 13, 2013)

 आश्विन २३, २०७० (October 9, 2013) | File Type: audio/mpeg | Duration: 40:35

आश्विन २३, २०७० (October 9, 2013)

 आश्विन २०, २०७० (October 6, 2013) | File Type: audio/mpeg | Duration: 40:38

आश्विन २०, २०७० (October 6, 2013)

 आश्विन १६, २०७० (October 2, 2013) | File Type: audio/mpeg | Duration: 40:36

आश्विन १६, २०७० (October 2, 2013)

 आश्विन १३, २०७० (September 29, 2013) | File Type: audio/mpeg | Duration: 41:49

उत्पतिका हिसाबले गजल नज्म र कसिदासंग मेल खान्छ तर कसीदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरिसकेपछि अरब र इरानी साहित्यको परस्पर संयोजन पश्चात् कसीदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर नयाँ विधाको जन्म दिए – गजल । यसर्थ हामी गजललाई इरानको आविष्कार मान्न सक्छौं तर यो आविष्कार दुई भिन्न संस्कृतिको विलय पछि मात्र जन्म भएको हो । पाक भारतीय उपमहाद्वीपको साहित्यिक र सांस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ । त्यसैले पनि गजल यो क्षेत्रको लोकप्रिय विधा बन्न गयो । गजलको लोकप्रियता यति व्याप्त हुन थाल्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टा पनि इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल शब्द यसैको एउटा उदाहरण हो । गजलका उपमाका रुपमा बुलबुलको त्यसरी विकास भएको हो भने बुलबुल आफैंमा एउटा इरानी चरा पनि हो जो रात्रीको समयमा गाउँदै उड्ने गर्दछ । पाक भारतीय उपमहाद्वीपमा यो चरा दुर्लभ छ । फारसी गजलको प्रभावले गर्दा वर्तमान गजलले अझै पनि बुलबुलको गाथा गाइरहेको छ । (आजदेखि बुलबुल हरेक हप्ता दुई पटक आइतबार र बुधबार)

Comments

Login or signup comment.

Shiva says:

Thanks for nice podcast