मंसिर १७, २०६६ (December 2, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: आज यहाँ नेर बुलबूलियन साथीहरुको चर्चा गर्दाखेरि एउटा मौन बुलबूलियन समुहको चर्चा गर्न मन लागेकोछ । यहाँ मैले हजारौ मौन बुलबूलियनहरुको ढुकढुकी साच्ने गरेको छु । महिनामा कमसे कम एक पटक हामि अब बुलबुल युनिटका तर्फबाट एउटा हाम्रो चोइसको गजल सुनाउने लहडमा छौ । पत्र पनि नलेख्ने, तारिफ वा गालि पनि नगर्ने चुपचाप सुनी मात्र रहने एउटा समूह जो बुलबूलियन हो तर बुलबुल सुनेर पनि कुनै प्रतिक्रिया जनाउदैन ति तमाम बुलबूलियनको नाममा आज देखि हामि महिनाको एउटा कार्यक्रममा बुलबुल युनिटका तर्फबाट एउटा गजल प्रस्तुत गरेर सुनाउने गर्छौ, सांगीतिक गजल आज पहिलो हाम्रो समर्पण रहेको छ ति मौन बुलबूलियनहरूको लागि.....