जेठ २४, २०६९ (June 6, 2012)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: यिनै हुन् ती सुवास अगम जसको चर्चा गर्न मलाई रमाइलो लाग्छ । यिनको गजल गायनको मुक्त कण्ठले प्रशंसा गर्नेहरुको हूलमा म पनि पर्छु । आजको बुलबुलमा यिनैको गजल गायन तथा अन्तरर्वार्ताको प्रथम भाग सुन्न सकिन्छ । हिलोको कमल र कमलको सुवास । नवलपरासी, बर्दघाटका सुवास अगम आज र अर्को बुधबारको बुलबुलमा हामी संग । - अच्युत घिमिरे (कार्यक्रम प्रस्तोता)