जेठ ३१, २०६९ (June 13, 2012)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: हामीले गत कार्यक्रममा सुरु गरेको गजलकार 'सुवास अगम'संगको साक्षात्कारलाई आज पनि निरन्तरता दिरहेका छौं । आजको कार्यक्रममा पनि उहाँसंगकै भलाकुसारी तथा उहाँकै स्वर र शब्दमा रहेका केहि गजलहरू सुन्ने छौं । "सुन झैं हजार चोटी खारेको जिन्दगी हो कुन बेहोशीले भन्छ हारेको जिन्दगी हो " उहाँका केहि गजलहरू YouTube मार्फत तल राखिएको छ । दुई चुल्ठी बटेकिलाई सुन झैं हजार चोटि खारेपो जिन्दगी हो... प्रेमका फैसला भोलि हुनेछ... फर्किएर मुस्काईदिनु जे जे पर्ला पर्ला...